एनआरएन सनफ्रान्सिस्को विज्ञ सम्मेलन सम्पन्न (निर्णय सहित)

सनफ्रान्सिस्को । गैरआवासीय नेपाली संघ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा शनिवार संयुक्त रुपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भयो । भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला … Continue reading एनआरएन सनफ्रान्सिस्को विज्ञ सम्मेलन सम्पन्न (निर्णय सहित)